
प्रतिनिधिसभा बैठकमा कांग्रेस सासंदको प्रस्न– के चुच्चे नक्साको भ्रूणहत्या भएकै हो ?
Onप्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नक्सा हराएको भन्दै चिन्ता व्यक्त गरेका छन्। राष्ट्रपतिले केही दिन अगाडि प्रदान गरेको विभूषणमा नेपालको पुरानै नक्सा प्रयोग भएको र पाठ्यक्रममा नयाँ नक्सा छापिए पनि वितरण नभएको भन्दै उनीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन्।…