कोरोनाको तेस्रो लहरसँग जुध्न प्रधानमन्त्रीलाई १८ बुँदे सुझाव
Onसाउन ६ काठमाण्डौ । नेपाल जनस्वास्थ्य प्रतिष्ठानले कोरोनो भाइरस सङ्क्रमणको सम्भावित तेस्रो लहरसँग जुध्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव दिएको छ । प्रधानमन्त्री देउवालाई सुझाव दिँदै प्रतिष्ठानले राजनीतिक वृत्त, नागरिक समाज र स्वास्थ्यकर्मीसहित सबैको सुझाव तथा सल्लाहलाई सम्मान र ग्रहण…









