बेलडाँडी उपाध्यक्ष नाथका फर्जी कागजात प्रकरण : नेकपा (एमाले) बेलडाँडी गाउँ कमिटीको ध्यानाकर्षण
Onबेलडाँडी । बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ती नाथले फर्जी कागज बनाएर बैंकबाट ऋण लिएको विषयमा नेकपा एमाले बेलडाँडी गाउँ कमिटीको समेत गम्भीर ध्यानाकर्षण भएको छ । गाउँ कमिटीले विभिन्न सञ्चारमाध्यमहरूमा आएका खबरप्रति नेकपा (एमाले) बेलडाँडी गाउँ कमिटीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ…










