काँग्रेस कञ्चनपुरका ‘पिलर’ बहादुर सिह थापा प्रदेश सभा सदस्यको यात्रामा
Onकञ्चनपुर । बहादुर सिह थापा काँग्रेस कञ्चनपुरको चर्चित नाम हो । जिवन नै राजनीतिमा सर्मपण गरेका तीनै बहादुरले काँग्रेस कञ्चनपुरलाई जुरुक्क उठाएका पात्र हुन । लामो समय काँग्रेसको राजनीति गरेका थापा पाटी भित्र मात्र होईन जिल्लाको राजनीतिक, समाजिक साँस्कृतिक बृद्धि विकासका भूमिका…










