कञ्चनपुर क्षेत्र १(ख) मा संविधान सभा सदस्य विष्ट र एमाले सचिव भट्टविच रोचक प्रतिस्पर्धा
Onकञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र १(ख) प्रदेश सभा सदस्यका लागि ८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन । ६ राजनीतिक दलका उम्मेदवार सहित २ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन । संविधान सभा सदस्य, एमाले जिल्ला सचिवदेखि बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष…








