कञ्चनपुरका शिक्षक भन्छन, अपमान हुने गरि निर्वाचनमा शिक्षक खटाउने कार्य निन्दनिय छ’
Onकञ्चनपुर । निर्वाचनमा शिक्षक खटाउने कार्य अत्यन्तै भद्रगोल, शिक्षकमाथि अपमान भएको भन्दै कञ्चनपुरका शिक्षकले भत्र्सना गरेका छन । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा निर्वाचन आयोगले कञ्चनपुरमा शिक्षक खटाउने विषयमा शिक्षकको मानमर्दन हुने गरी खटाएको भन्दै शिक्षकले बिरोध…










