कस्लाई पर्खेर बसेकी थाहा छैन ?
Onगजल, धर्मानन्द भट्ट , तिमी घर सजाएर अनि पाली सजाएर। राखेकी रहेछौ पुजाको थाली सजाएर। नयाँ जस्तै देखिन्छन चम्काएर तिमीले, पुरानो घरका भित्ताहरू टाली सजाएर। जति माया गर्छौ त्यति ख्याल गरेर बस, जसरी बस्छ बगैचा एक माली सजाएर। कस्लाई पर्खेर बसेकी थाहा…










