गणतन्त्र तिम्रो आज नाम जताततै बदनाम छ !
Onए गणतन्त्र चप्पल किन्न हैषियत नभएकाहरु ग्यामबुट लाउन थालेपछी, तिम्रो स्वागत गर्न राजा फाले एक राजा गए हजारौं राजा जन्मिए आज तिमी संकटमा छौ । तिम्रो अस्तित्व झनझन संकटमा छ । तिम्रो नाम सुनेर जनता एकदमै उत्साहीत थिए, तिमी आज किनबोल्दैनौ ,…










