१० वर्षे जनयुद्धबाट नेपाली जनताले के पाए ? के गुमाए ?
Onहस्तबहादुर केसी- तित्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) को नेतृत्वमा वि.सं. २०५२ साल फाल्गुन १ गते रोल्पा जिल्लाको होलेरी प्रहरी चौकी , रुकुम जिल्लाको राडीज्यूला प्रहरी चौकी , सिन्धुली जिल्लाको सिन्धुलीगढी प्रहरी चौकी र गोरखा जिल्लाको साना किसान परियोजनाको कार्यालयमा एउटै…