विपद ,मानवता र भावना
Onदिनेश नागारी , मानव समुदाय बिकासको आधुनिकीकरण सङ्गै विभिन्न खाले विपदहरुले पनि गिजो लिरहेको छ । हरेक वर्ष उत्पादन गरिने आधुनिक उपकरण,यन्त्र र प्रबिधिले बिश्वलाई एक गाउँका रुपमा बिकास गरेको छ । बिस्वको मोडालिटी हरेक हिसाबले समृद्ध,समुन्नत र बिकसित हुँदै गैरहेको छ…










