नेपालका राजा देशभक्त र राष्ट्रवादी थिएनन्
Onनेपालमा शाहवंशीय राजाहरुले नेपालमा २४० वर्षसम्म शासन गरे । यद्यपि राणाहरुले १०४ वर्षसम्म निरङ्कुश तथा जहानिया शासन गरेका थिए र राजाहरुलाई राष्ट्रप्रमुख कै रुपमा राखेका थिए र राणाहरुले आफूलाई श्री ३ को पद धारण गरेका थिए भने राजाहरुलाई श्री ५ को उपाधि…







