गुडीरहेको बसमा भिरबाट खसेको ढुङ्गा लागेर १ जनाको मृत्यु
Onकञ्चनपुर भाद्र २९। बैतडीको पाटन नगरपालिका ८ झाैलेखमा गुडीरहेको बसमाथीबाट खसेको ढुङ्गा लागेर १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बझाङ गइरहेको सुप २००१ ख ११५६ नम्बरको बसमाथि भिरबाट ढुङ्गा खस्दा खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग…











