राप्रपा कञ्चनपुर जिल्ला अध्यक्षमा चन्द निर्विरोध निर्वाचित
Onकञ्चनपुर भाद्र २८। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरको अध्यक्षमा गजेन्द्र बहादुर चन्द निर्विरोध निर्वाचित भएका छन । आईतबार जिल्ला अधिबेशनबाट राप्रपा कञ्चनपुरका युवा नेता चन्द अध्यक्षमा सहमतीय आधारमा सर्वसम्मत चयन भएका हुन । त्यसैगरी सदस्य तर्फ बिरेन्द्र बहादुर चन्द, महेश्वरी सिह, दिल…











