सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले भौतिकरुपमै परीक्षा लिने
Onमहेन्द्रनगर २९ साउन । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले स्नातकोत्तर तहका परीक्षा भौतिकरुपमै सञ्चालन गर्ने जनाएको छ । विगत एक साता देखी आन्दोलनरत विद्यार्थीहरूको माग सम्बोधनका लागी तत्काल मितिमा तोकिएका परीक्षा स्थगित गर्दे आगामी दिनमा भौतिकरुपमै परीक्षा लिइने विश्वविद्यालयले जनाएको हो । यसअघि विश्वविद्यालयले स्नातकोत्तर…











