कञ्चनपुरमा खोप लगाउन छुटेकालाई आज लगाइने
Onमहेन्द्रनगर–कञ्चनपुरमा सोमबार कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै सोमवार विहान १० बजेदेखि साँझ ४ बजेसम्म प्रत्येक स्थानीय तहमा एक खोप केन्द्र स्थापना गरि खोप लगाइने जनाएको हो। कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिले…











