कोरोना संक्रमणबाट एकै दिनमा १३९ जनाको मृत्यु, ९,२७१ संक्रमित थपिए
Onकोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका आधारमा १३९ जनाको मृत्यु भएको पाइएको हो। पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९,२७१ जना संक्रमित थपिएका छन् । १७ हजार ६२३ जना…











