बैतडीमा भान्जामाथि हतौडा प्रहार गरी हत्या, मामा पक्राउ
Onबैतडीमा सामान्य झोकमा मामाले हतौडा प्रहार गर्दा भान्जाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका –३ सिलेगाडाका २२ वर्षीया नारायण भुलले १५ वर्षीया भान्जा महेश भुलको टाउकोमा हतौडा प्रहार गरेका हुन्। मामा घर गएका महेशमाथी शनिवार दिउँसो टाउकोमा हतौडा प्रहार गर्दा उनको मृत्यु…











