अटो कुरेर बसेकी महिलाको झोलामा १२ केजी गाँजा
Onप्रहरीले १२ केजी गाँजासहित बाराबाट एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको जिराभवानीपुर गाउँपालिका वडा नम्बर ४ बस्ने ५० वर्षकी मिनादेवी रहेकी छन्। इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर ७ टेढा रोडबाट उनलाई गाँजासहित पक्राउ…











