बाजुराको खप्तड छेडेदह देशकै नमुना गाउँपालिका घोषित
Onबाजुराको खप्तड छेडेदह गाउँपालिमा ‘एक घर एक बैंक खाता’ अभियान सम्पन्न गर्ने नेपालकै पहिलो गाउँपालिका घोषणा भएको छ । हिमालयन बैंकको छेडेदह शाखाको सहकार्यमा उक्त अभियान सम्पन्न भएको हो । पालिकामा ३ हजार २ सय ३४ घरधुरी छन् । सबै परिवारको १…











