भारतीय एसएसबीको गोली लागेर कञ्चनपुरका एक घाइते
Onभारतीय एसएसबीको गोली लागेर कञ्चनपुरका एक जना घाइते भएका छन्। नेपाल–भारत सीमा क्षेत्रमा भारतीय एसएसविले गोली चलाउँदा दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ का नरेन्द्र लुहार घाइते भएका छन्। सीमा क्षेत्रमा गोली चलेको खबर प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको कञ्चनपुरका प्रहरी…











