बैतडीका स्थानीय तहमा बेरुजु बढी आउनेमा डिलाशैनी पहिलो
Onमोहन चन्द बैतडी भाद्र १२ । बैतडीमा रहेका स्थानिय तहमा सबै भन्दा बढी रकम बेरूजु आउनेमा डिलाशैनी गाउँपालिका देखिएको छ। महालेखाको ५८ औं वार्षिक प्रतिवेदन अनुसार बैतडीका स्थानिय तहमा सबै भन्दा बढी बेरुजु डिलासैनी गाउँपालिका र सबै भन्दा कम बेरुजु पाटन नगरपालिकाको…











