अखिल (छैठौं) कञ्चनपुरको जिल्ला भेला सम्पन्न अध्यक्षमा भीमराज जोशी चयन
Onकञ्चनपुर । अखिल (छैठौं) कञ्चनपुरको भेला सम्पन्न भएको छ । जनमोर्चा नेपाल पार्टी निकट रहेको अखिल छैठौंको सुक्रबार जिल्ला भेला सम्पन्न भएको हो । भेलाले भीम राज जोशी लाइ अध्यक्ष चयन गरेको छ । भेलाले उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिवमा क्रमशः , अस्मिता…










