बैजनाथ माविको भवन शिलान्यास

बैजनाथ माविको भवन शिलान्यास

On

कञ्चनपुरको भीमदत्त नगरपालिका –३ नयाँ तिलकपुर स्थित बैजनाथ माध्यामिक विद्यालमा दुई कोठे पक्की भवनको शिलान्यास गरिएको छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्तम अन्र्तगत निर्माण हुने पक्की भवनको बुधबार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खडका, प्रदेशका पुर्व राज्यमन्त्री प्रकास…

कञ्चनपुरमा चर्काे शुल्क असुलेको भन्दै अभिभावक आक्रोसित, शुल्क नघटाए आन्दोलनमा उत्रने चेतावनी

कञ्चनपुरमा चर्काे शुल्क असुलेको भन्दै अभिभावक आक्रोसित, शुल्क नघटाए आन्दोलनमा उत्रने चेतावनी

On

महेन्द्रनगर– कञ्चनपुरमा विद्यालयले चर्काेशुल्क असुलेको भन्दै अभिभावकहरु आक्रोसित बनेका छन्। जिल्लाको भीमदत्तनगरपालिका –९ मटैना स्थित बैजनाथ सिद्धनाथ माध्यामिक विद्यालयले विद्यार्थीहरुबाट चर्काेशुल्क असुल्न थालेको भन्दै अभिभावकहरु आक्रोसित बनेका हुन्। विद्यालयका प्रद्यानाध्यापक र विद्यालय व्यवस्थापन समितीका अध्यक्षको मिलोमितोमा विद्यार्थीहरुबाट अनावश्यक शुल्क उठाएको भन्दै बुधबार…

कञ्चनपुरमा लागुऔषध सहित एक जना पक्राउ

कञ्चनपुरमा लागुऔषध सहित एक जना पक्राउ

On

महेन्द्रनगर–कञ्चनपुरमा लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका वडा नम्बर १६ का २० वर्षीय सन्नी कार्की रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो गोबरिया स्थित म ३ प १२२२ नम्बरको स्कुटीमा सवार…

कैलाली कारागारमा मन्त्री जोशीको अनुगमन, संग्रचना सुधार गर्नुपर्नेमा जोड

कैलाली कारागारमा मन्त्री जोशीको अनुगमन, संग्रचना सुधार गर्नुपर्नेमा जोड

On

कैलाली कारागारको अवस्था एकदमै नाजुक रहेको सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताएकी छिन् । बुधबार कैलाली कारागारको अनुगमन गर्दै मन्त्री जोशीले कैदीहरु १५ इन्चको बेडमा बस्न बाध्य, शुद्ध खानेपानीको व्यवस्था राम्रो नभएको, गर्मीको समयमा पंखाहरुको पनि उचित व्यवस्था…

कञ्चनपुरका सिडिओ महतोको सरुवा

कञ्चनपुरका सिडिओ महतोको सरुवा

On

महेन्द्रनगर–कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोको सरुवा भएको छ । गृह मन्त्रालयले कञ्चनपुरसहित अन्य ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको हो। गृह मन्त्रालयले मंगलबार कञ्चनपुर, जुम्ला, सर्लाही, मुस्ताङ, धनकुटा र रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ।…

कञ्चनपुरमा लागुऔषध सहित एकजना पक्राउ

कञ्चनपुरमा लागुऔषध सहित एकजना पक्राउ

On

महेन्द्रनगर–कञ्चनपुरमा लागुऔषध सहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार गएराती ११ बजेको समयमा जिल्लाको बेदकोट नगरपालिका –९ बैधनाथ सडकमा उभिरहेको अवस्थामा लागुऔषध ब्राउन सुगर सहित सोही ठाउँका ३१ वर्षीय गगन बोहरा पक्राउ परेका हुन्। उनको साथबाट ०.५१० मिलिग्राम ब्राउन…

कञ्चनपुरका नाका भएर एकै दिन १८ सय बाहिरीए

कञ्चनपुरका नाका भएर एकै दिन १८ सय बाहिरीए

On

महेन्द्रनगर–कोरोना भाइरसको संक्रमण दर कायमै रहेका बेला कञ्चनपुरका सिमानाका भएर भारत जाने क्रम बढेको छ। मंगलबार त्रिनगर र गड्डाचौकी नाका भएर १ हजार ८ सय ३ जना रोजगारीका लागी भारत गएका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मंगलबार त्रिनगर भन्सार नाका भएर…

लाइसेन्स को लागि सातै प्रदेशमा खुल्यो अनलाइन फारम

लाइसेन्स को लागि सातै प्रदेशमा खुल्यो अनलाइन फारम

On

काठमाडौँ-सरकारले सातै प्रदेशमा सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइनमार्फत आवेदन खुला गरेको विज्ञप्तिमा उल्लेख छ । विभागका अनुसार चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता प्रदेशको भौतिक पूर्वाधार विकास…

विद्यालयको कम्प्युटर खरिदमा भएको भ्रष्टाचार छानबिन गर्न माग

विद्यालयको कम्प्युटर खरिदमा भएको भ्रष्टाचार छानबिन गर्न माग

On

  कञ्चनपुर, नेकपा विप्लव बेलडाँडी गाँउ कमिटिले राधाकृष्ण जनप्रिय विद्यालयमा भएको भ्रष्टाचार छानबिन गर्न माग अघि सारेको छ । नेकपा विप्लव गाँउ कमिटिले एक प्रेस विज्ञप्ती जारी गर्दै विद्यालयमा कम्प्युटर खरिदमा भएको भ्रष्टाचार छानबिनको माग अघि सारेको हो । विप्लव बेलडाँडीका इन्चार्ज…

धनगढी रहेको मिश्र पोलिक्लिनिकमा औषधि व्यवस्था विभागको ताला

धनगढी रहेको मिश्र पोलिक्लिनिकमा औषधि व्यवस्था विभागको ताला

On

कैलाली, धनगढी अबैधानिक रुपमा सञ्चालनमा रहेको मिश्र पोलिक्लिनिकमा औषधि व्यवस्था विभागको ताला लगाएको छ । केहि महिना अगाडि देखि सञ्चालनमा आएको मिश्र पोलिक्लिनक औषधि विभागमा दर्ता नगरी अवैध तरिकाले सञ्चालन गरेको पाइएकोले ताला लगाएको हो । औषधि विभाग व्यवस्था कार्यालय नेपालगन्जको टोलीले…