विप्लव नेकपा कञ्चनपुरद्वारा भित्ते लेखन
Onनेपाल कम्युनिस्ट पार्टी विप्लव निकट जिल्ला समिति कञ्चनपुरले शुक्रबार भित्ते लेखन कार्यक्रम गरेको छ। कञ्चनपुरको ब्रह्मदेव बजारका खाली भित्ता हरुमा लेखिएको हो। पार्टीको प्रचार प्रसार, जनजागरण र अन्य कार्यक्रम विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसका कारण संकट भएकाले अरु काम चाहिँ बन्द…











