बैतडी अस्पतालमा अक्सिजनको हाहाकार, बिरामी रेफर गरीदै
Onमहेन्द्रनगर-जिल्ला अस्पताल बैतडीमा अक्सिजनको अभाव भएको छ। कोभीडका बिरामीहरु बढ्दै गएपछि अस्पतालमा अक्सिजनको अभाव भएको हो। जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले अस्पतालमा १० जना संक्रमितको अक्सिजन सपोर्टमा उपचार भईरहेको बताए। अक्सिजन आवश्यक पर्ने बिरामीहरुलाई अब भर्ना गर्न नसकिने र रेफर…











