कञ्चनपुरमा ३ लाख मूल्य बराबरको अवैध सामान बरामद
Onकञ्चनपुरमा सशस्त्र प्रहरी बलले करिब ३ लाख बराबरको भन्सार छलिका सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहतका बोर्डर आउटपोष्ट बयलबन्दा, दोधाराचाँदनी, कुतियाकभर, थापाचोक र डोकेबजारबाट खटिएको टोलीले २ लाख ८३ हजार ८ सय ७६ बराबरका…











