कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा आज बाट पठनपाठन शुरु, प्रशासनमा तालाबन्दी यथाबत ।
Onकञ्चनपुर पौष ९ ,कञ्चनपुरको शुक्लाफाँटाका नगरपालिका झलारीमा रहेको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा आज बाट पठनपाठन शुरु हुने भएको छ । नेपाल विद्यार्थी संघले सोमवार देखि क्याम्पसको प्रशासनमा गरेको अनिश्चितकालिन तालाबन्दी यथावत रहे पनि पठनपाठन शुरु हुने नेपाल विद्यार्थी संघ शुक्लाफाँटाका क्याम्पस ईकाइ…










