मर्निङ्ग ग्लोरी कस्मिट ब्रेन हाजिरीजवाफ प्रतियोगिता ः महेन्द्रनगर नमुना मावि(साधारण स्कुल) प्रथम
Onधनसिह धामी महेन्द्रनगर । कञ्चनपुरको एक निजी विद्यालयले हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । भीमदत्त नगरपालिका १८महेन्द्रनगरमा रहेको मर्निङ्ग ग्लोरी माध्यामिक विद्यालयले हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको हो । सोमबार आयोजना गरेको कस्मिट ब्रेन जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगितामा महेन्द्रनगर नमुना मावि(साधारण स्कुल) प्रथम भएको…










