रास्वपा नेता केन्द्रीय सदस्य एव सहप्रवक्ता रमेश प्रसाई कञ्चनपुर हस्ताक्षर स्थलमा

रास्वपा नेता केन्द्रीय सदस्य एव सहप्रवक्ता रमेश प्रसाई कञ्चनपुर हस्ताक्षर स्थलमा

On

सुनिल राना कञ्चनपुर, पाटी सभापति रवि लामिछानेमाथि वर्तमान सरकारले राजनैतिक प्रतिशोध साँधेर जेल पु¥याएको भन्दै राष्ट्रिय स्वतन्त्र पाटीले कञ्चनपुर सहित देशभर हस्ताक्षर अभियान सचालन गरेका छन । रास्वपा कञ्चनपुरले गत असार दोस्रो सातादेखि जिल्लाका विभिन्न स्थानमा पाटी सभापति लामिछानेमाथि अन्याय भएको भन्दै…

जनसरोकार पोष्ट राष्ट्रिय दैनिककोे १३ औँ बार्षिकोत्सव ः पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग 

जनसरोकार पोष्ट राष्ट्रिय दैनिककोे १३ औँ बार्षिकोत्सव ः पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग 

On

शंकर दत्त अवस्थी कञ्चनपुर, सुदूरपश्चिम प्रदेश बैतडी र कञ्चनपुरबाट एकसाथ प्रकासित हुने जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले बार्षिकोत्सव मनाएको छ । जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले १३ औँ बार्षिकोत्सव अवसरमा पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग गरेको हो । जनसरोकार पोष्ट दैनिकका प्रकासक तथा…

बेलडाँडी उपाध्यक्ष नाथको दोहोरो चरित्र : आफैं धामी आफैं झाँक्री

बेलडाँडी उपाध्यक्ष नाथको दोहोरो चरित्र : आफैं धामी आफैं झाँक्री

On

बेलडाँडी । बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथ आफैं धामी–झाँक्री बन्दै हिँड्ने, दोहोरो–तेहरो सुविधा खोज्ने, अध्यक्षलाई ज्यान मार्ने धम्की दिनेदेखि गाडी दुरुपयोगको विवादसम्ममा संलग्न भएको घटनाले पालिकामा चर्को विवाद निम्त्याएको छ । उपाध्यक्ष नाथले गाडी दुरुपयोग भएको भन्दै आरोप लगाएको दिनमै उनी आफैं…

पुनर्वासमा भारतबाट बोईलर कुखुरा र अण्डा बरामद गरी नष्ट गरियो

पुनर्वासमा भारतबाट बोईलर कुखुरा र अण्डा बरामद गरी नष्ट गरियो

On

किशोर तामाङ पुनर्वास ०२ भदौ २०८२, सशस्त्र प्रहरी बलले भारतबाट अवैध रूपमा आयात हुने बोईलर कुखुरा र सेतो अण्डा बरामद गरी नष्ट पार्ने क्रम तीव्र बनाएको छ । कञ्चनपुरको दक्षिणी भेग स्थित नेपाल भारत सिमावर्ती क्षेत्र पुर्नवास नगरपालिका वडा नं.– ४ तिमिल्सिना…

बेलडाँडी उपाध्यक्ष नाथद्वारा पालिका प्रमुख रानालाई ज्यानमार्ने धम्की, सरकारी गाडीको चावी खोसेर उपाध्यक्ष फरार

बेलडाँडी उपाध्यक्ष नाथद्वारा पालिका प्रमुख रानालाई ज्यानमार्ने धम्की, सरकारी गाडीको चावी खोसेर उपाध्यक्ष फरार

On

स्रोत बेलडाँडी पोष्ट,  कञ्चनपुरको बेलडाँडी गाउँपालिका उपाध्यक्षले पालिका प्रमुखलाई ज्यान मार्ने धम्की दिएका छन् । सोमबार पालिकाको कार्यालयमै उपाध्यक्ष शान्ति नाथले अध्यक्ष हरिशचन्द्र रानालाई ज्यान मार्ने धम्की दिएको घटनापछि महोल हलचल भएको छ । घटनाको सुरुचाहिँ एउटा सरकारी गाडी नै थियो ।…

आरक्षपीडित आन्दोलनमा वाईसियलको ऐक्यबद्धता 

आरक्षपीडित आन्दोलनमा वाईसियलको ऐक्यबद्धता 

On

कञ्चनपुर, पुर्नस्थापानाको माग अघि सारेर आन्दोलनमा रहेका कञ्चनपुरका आरक्षपीडितको आन्दोलनमा वाईसियलले ऐक्यबद्धता जाहेर गरेको छ । नेकपा माओवादी केन्द्र निकट वाईसियल नेपालले आ्रन्दोलनरथ कञ्चनपुरका आरक्षपीडितको आन्दोलनमा वाईसियलले ऐक्यबद्धता जाहेर गरेको हो । सोमबार कृष्णपुर नगरपालिका २वाणीमा दुई सातादेखि अनसनमा बसेका पीडितलाई भेटेरै…

कञ्चनपुरमा बर्षनी खोला, नदीमा डुबेर नागरिक   अकालमै ज्यान गुमाउँदै, रोकथामका लागि न्युन प्रयास

कञ्चनपुरमा बर्षनी खोला, नदीमा डुबेर नागरिक  अकालमै ज्यान गुमाउँदै, रोकथामका लागि न्युन प्रयास

On

डिल्लीराज पन्त÷खडक रावल तराईको सुगम जिल्ला कञ्चनपुरमा बाध्यताले होईन रहर, मनोरञ्जन र नियतिले नदीखोला नालामा डुबेर नागरिकले अकालमै ज्यान गुमाईरहेका छन । १६सय १० बर्ष किलोमिटर क्षेत्रफलमा रहेको झण्डै ५लाख जनसंख्या भएको कञ्चनपुरमा कुनैपनि नागरिक नागरिकको घर जान र घरदेखि अन्यन्त्र जान…

बेलडाँडीमा आठौं संस्करण खुला फुटवल प्रतियोगिता हुने     टिम दर्ताका लागि ४ दिन बाकी, प्रतियोगिता ७ गते उद्धघाटन

बेलडाँडीमा आठौं संस्करण खुला फुटवल प्रतियोगिता हुने टिम दर्ताका लागि ४ दिन बाकी, प्रतियोगिता ७ गते उद्धघाटन

On

बिकाश सिंह महता कञ्चनपुर गौरा पर्वको अवसरमा बेलडाँडीमा खुला नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा पर्वको अवसरमा बेलडाँडीमा रहेको अल स्टार युवा क्लबको आयोजनामा आठौं संस्करण बेलडाँडी खुल्ला नकाउट फुटवल प्रतियोगिता २०८२ को आयोजना हुने आयोजक क्लबका…

अन्य विषय पढेकाले पनि माविको शिक्षक लाइसेन्स निकाल्न पाउने

अन्य विषय पढेकाले पनि माविको शिक्षक लाइसेन्स निकाल्न पाउने

On

काठमाडौं । शिक्षा संकायबाहेक अन्य विषय पढेकाले पनि माध्यमिक तहको अध्यापन अनुमतिपत्र लिन पाउने भएका छन्। शिक्षक सेवा आयोगले हिजो(शनिबार) सार्वजनिक गरेको विज्ञापनमा अन्य विषय अध्ययन गरेकाले पनि दरखास्त आवेदन दिन पाइने उल्लेख छ।     आयोगले शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित), २०५७…

नेकपा एमाले कञ्चनपुरको प्रतिनिधि परिषद् बैठक आईतबार, महासचिव पोखरेल आउदैँ

नेकपा एमाले कञ्चनपुरको प्रतिनिधि परिषद् बैठक आईतबार, महासचिव पोखरेल आउदैँ

On

महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको प्रतिनिधि परिषद् बैठक आईतबार हुने तय भएको छ । नाँै जिल्ला अधिवेशनका प्रतिनिधि सहभागी हुने प्रतिनिधि परिषद् बैठक महेन्द्रनगरको ममताज पाटी प्यालेसमा आयोजना गरिएको नेकपा एमाले कञ्चनपुरका उपाध्यक्ष तथा पार्टी प्रचार विभाग प्रमुख जनकराज अवस्थीले…