दिप प्रज्वलन गरेर शुक्लाफाँटामा माओवादी केन्द्रले जनयुद्ध दिवस मनाए

दिप प्रज्वलन गरेर शुक्लाफाँटामा माओवादी केन्द्रले जनयुद्ध दिवस मनाए

On

जन युद्धका प्रथम सहिद दिलबहादुर रम्तेलकाे फाेटाेमा माल्यार्पण गर्दै दिप प्रज्वलन नेकपा माओवादी केन्द्र शुक्लाफाँटा नगर कमिटिले जनयुद्ध दिवस मनाएका छन । नेकपा माओवादीका केन्द्रीय सदस्य तथा कञ्चनपुर इन्चार्ज टेकेन्द्र भट्ट( बिक्रम )ले २८ औँ जनयुद्ध दिवसकाे अवसरमा सबैलाई शुभकामना दिदै जनयुद्ध…

महेन्द्रनगरमा औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव शुरु, प्रधानमन्त्री प्रचण्ड‌ द्धारा उद्धघाटन

महेन्द्रनगरमा औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव शुरु, प्रधानमन्त्री प्रचण्ड‌ द्धारा उद्धघाटन

On

कञ्चनपुर । सोमबारदेखि कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव शुरु भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा खुुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव शुरु भएको हो । महोत्सवको एक कार्यक्रमका…

जनयुद्ध दिवस मनाउदा प्रहरीले गिरप्तार गरेका सबै नेता रिहाइ भए

जनयुद्ध दिवस मनाउदा प्रहरीले गिरप्तार गरेका सबै नेता रिहाइ भए

On

जनयुद्ध दिवस मनाउदा प्रहरी गिरप्तार गरेका नेकपा क्रान्तिकारी माओवादी ,नेकपा बहुमत,नेकपा विप्लवका नेता कार्यकर्ता रिहाइ भएका छन । सोमवार फागुन १ गते जनयुद्ध दिवस मनाउन महेनद्रनगर बजार पुगेका नेकपा बहुमत केन्द्रिय सल्लाकार डम्बर बहादुर बिष्ट नेकपा क्रान्तिकारी माओवादीका सुदुरपश्चिम प्रदेश ईन्चार्ज प्रेम…

सुक्का बन्दरगाहलाई यथाशिघ्र अघि बढाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

सुक्का बन्दरगाहलाई यथाशिघ्र अघि बढाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

On

कञ्चनपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सुक्का बन्दरगाहलाई त्रिदेशीय नाकाकै रुपमा विकास गर्ने बताउनुभएको छ । सोमबार सुक्का बन्दरगाह निर्माण स्थल दोधाराचाँदनी नगरपालिका १ चाँदनीमा स्थलगत अनुगमन गर्दै प्रधानमन्त्री दाहालले सुक्का बन्दरगाहलाई उत्तरमा चिन र दक्षिण भारतसंग जोड्ने बताउनुभयो । ‘सरकारले सुक्का बन्दरगाह…

सुदूरमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञानविश्वविद्यालय बनाउने निर्णयको स्वागतमा माओवादीले दिप प्रज्वलन गर्ने

सुदूरमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञानविश्वविद्यालय बनाउने निर्णयको स्वागतमा माओवादीले दिप प्रज्वलन गर्ने

On

कञ्चनपुर । सरकारले कैलालीको गेटा मेडिकल कलेजलाई ‘सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयको स्वागतमा नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा दिप प्रज्वलन गर्ने भएको छ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले गेटा मेडिकल कलेजलाई ‘सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय…

कञ्चनपुरमा जनयुद्व दिवस मनाउदा क्रान्तिकारी माओवादी र बहुमतका नेता गिरप्तार

कञ्चनपुरमा जनयुद्व दिवस मनाउदा क्रान्तिकारी माओवादी र बहुमतका नेता गिरप्तार

On

जनयुद्व दिवश मनाउदै गर्दा कञ्चनपुरबाट नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमतका नेता प्रकाउ परेका छन  । सोमवार फागुन १ गते जनयुद्ध दिवस मनाउन महेनद्रनगर बजार पुगेका नेकपा बहुमत केन्द्रिय सल्लाकार डम्बर बहादुर बिष्ट नेकपा क्रान्तिकारी माओवादीका सुदुरपश्चिम प्रदेश ईन्चार्ज प्रेम सुवेदी ,क्रान्तिकारी…

प्रविन र अनिशा च्याम्पियन , शुक्लाफाँटा बुदाेकै -दो शाखाका बासुदेव र किरणले स्वर्ण जिते 

प्रविन र अनिशा च्याम्पियन , शुक्लाफाँटा बुदाेकै -दो शाखाका बासुदेव र किरणले स्वर्ण जिते 

On

काठमाडौं । १७ औँ किसिपिडी बुदोकै-दो राष्ट्रव्यापी फुलकन्ट्याक्ट च्याम्पियनसिपमा प्रविन लामा र अनिशा तामाङ च्याम्पियन भएका छन् । काठमाडौंको चन्द्रागिरि नगरपालिकाको किसिपिडीमा सम्पन्न च्याम्पियनसिपको खुला तौल समूहमा महिला र पुरुषतर्फ क्रमशः काठमाडौंका लामा र तामाङले स्वर्णपदकसहित १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त…

वर्तमान सरकार सत्ता विघटन गर्नुपर्छ : बहुमत संयोजक कञ्चन

वर्तमान सरकार सत्ता विघटन गर्नुपर्छ : बहुमत संयोजक कञ्चन

On

कञ्चनपुर, २८ माघ । नेकपा बहुमतका केन्द्रीय सयोजक धर्मेन्द्र बास्तोला(कञ्चन)ले नेपालमा विद्यमान समस्याको मुल जड वर्तमान संसदीय व्यवस्था भएको बताउनुभएको छ । शनिबार महेन्द्रनगरमा नेकपा बहुमत कञ्चनपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा कञ्चनले जतिपनि समस्या विद्यमान अवस्थामा उत्पन्न भएका छन, तिनको मुल कारण संसदीय…

नेपाल मगर संघ कञ्चनपुरको नयाँ कार्य समिति चयन

नेपाल मगर संघ कञ्चनपुरको नयाँ कार्य समिति चयन

On

कञ्चनपुर । नेपाल मगर संघ जिल्ला समन्वय समिति कञ्चनपुरको नयाँ कार्य समिति चयन भएको छ । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको नेपाल मगर संघ कञ्चनपुरको १७ औँ जिल्ला अधिवेशनबाट नयाँ कार्य समिति चयन भएको हो । नेपाल मगर संघ कञ्चनपुरका नव चयन भएका…

बेदकोट नगरपालिकामा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु

बेदकोट नगरपालिकामा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु

On

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगर पालिकामा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ । शुक्रबारदेखि बेदकोट नगरमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको हो । बेदकोट नगरपालिकाको आयोजनामा १३औँ राष्ट्रपति रनिङ्गशिल्ड एव तेस्रो पालिका स्तरिय प्रतियोगिता संचालन भएको छ । प्रदेश सभा सदस्य बहादुर…