दोधारामा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको घरदैलो कार्यक्रम
Onकञ्चनपुरको दोधाराचाँदनी नगरपालिका ७ दोधाराबाबाथान क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार, राजनीतिक दलले घरदैलो गरेका छन । मंगलबार दोधाराचाँदनी नगरपालिका ७ दोधाराबाबाथान क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार, राजनीतिक दलले घरदैलो गरेका हुन । बिहान बाबाथानमै दिपावली, छठ एव नेपाल सम्बतको अवसर पारेर बाम…











