एसएसपी बढुवा स् विवादित अधिकृत १ नम्बरमा, बिष्टमाथि अन्याय
Onकाठमाडौं । गशनिबार लामो रस्साकस्सीबीच प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० बढुवा निस्कियो। बढुवामा यस्तो देखियो कि यतिबेला एसएसपी नभई प्रहरी महानिरीक्षक ९आईजी० धीरजप्रताप सिंहको बढुवा हुँदै छ। यस्तो हुनुको कारण थियो– रिक्त पद थोरै, आकाङ्क्षी धेरै। यस्तो अवस्था रहँदारहँदै पनि सरकारले ३२…











