कञ्चनपुरबाट लम्साल र मगर माओवादी पोलिटब्यूरो सदस्यमा चयन
Onकञ्चनपुर । नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेताद्वय लोकेन्द्र लम्साल र बिना मगर पार्टीको पोलिट्ब्यूरो सदस्यमा चयन भएका छन । माओवादी केन्द्रीय कमिटिको बैठकबाट कञ्चनपुरका नेताद्वय लम्साल र मगर पाटीको पोलिट्ब्यूरो सदस्यमा चयन भएका हुन । झण्डै तीन दशकदेखि कम्यूनिष्ट आन्दोलनमा सरिक लम्साल…











