निर्मला हत्याकाण्डमा मुख च्यातिने गरी सरकार बिरुद्धमा आन्दोलन गर्ने अधिकारकर्मी कता हराए ?
Onकञ्चनपुर । बुष्टर डोज खोप लगाएर मरेकी भीमदत्त नगरपालिका १९ बागफाँटाकी २० बर्षिया महिला गंगा रानाको मृत्यु प्रकरण चर्किएको छ । पीडित पक्षले शुक्रबार साँझ पनि नगरपालिकामा आन्दोलन गरेका छन । पीडित पक्षसंग केही काँग्रेसका नेताहरुले काँग्रेसलाई भोट नदिएकाले नगरपालिकाबाट न्याय दिन…










