सुदूरपश्चिममा सहिद भीमदत्त पन्त आमसञ्चार   प्रतिष्ठान स्थापना गर्न पूर्वमन्त्री बिना मगरको माग

सुदूरपश्चिममा सहिद भीमदत्त पन्त आमसञ्चार  प्रतिष्ठान स्थापना गर्न पूर्वमन्त्री बिना मगरको माग

On

काठमाण्डौँ । कञ्चनपुर क्षेत्र नम्बर १ की संसद एव पुर्व खानेपानीमन्त्री बिना मगरले सुदूरपश्चिम प्रदेशमा भीमदत्त पन्त आम सञ्चार प्रतिष्ठान स्थापना गर्न माग अघि सारेकी छिन । बुधबार संघीय सदनमा आगामी आर्थिक बर्ष २०७९÷०८० को बजेट नीति तथा कार्यक्रममा छलफलमा सहभागि हुँदै…

काँग्रेसले जितेका कञ्चनपुरका पालिकामा लफडा कतै तालाबन्दी कतै नारा जुलुस बिरोध प्रर्दशन, तालाबन्दीमा काँग्रेसकै नेता कार्यकर्ता अग्रमोर्चामा

काँग्रेसले जितेका कञ्चनपुरका पालिकामा लफडा कतै तालाबन्दी कतै नारा जुलुस बिरोध प्रर्दशन, तालाबन्दीमा काँग्रेसकै नेता कार्यकर्ता अग्रमोर्चामा

On

कञ्चनपुर । गत बैशाख ३० मा स्थानीय तहको चुनाव सम्पन्न भयो । करिब ५ देखि १० दिनमा मत अत्मिम मत परिमाण आयो । पाँच स्थानीय तहमा नेपाली काँग्रेस, तीनमा एमाले र १मा माओवादी केन्द्रले जित्यो । पालिकामा नयाँ जनप्रतिनिधी आएको एक महिना…

जिल्ला खेलकुद समितिद्धारा पालिका संग बजेट विनियोजन र समन्वयका लागि भेटघाट

जिल्ला खेलकुद समितिद्धारा पालिका संग बजेट विनियोजन र समन्वयका लागि भेटघाट

On

  विकास सिह महता ,कञ्चनपुर , जेठ २३ ।जिल्ला खेलकुद समितिद्धारा कञ्चनपुर जिल्लामा रहेका पालिका संग बजेट विनियोजन र समन्वयका लागि पहिलो पटक भेटघाट गरेका छन् । सोमबार जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुबेर खडकाले बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश्चन्द्र राना ,बेलौरी नगरपालिका…

अत्याधिक गर्मी बढेपछि भीमदत्त नगरपालिकाद्धारा विद्यालय ४ दिन बिदा दिने निर्णय

अत्याधिक गर्मी बढेपछि भीमदत्त नगरपालिकाद्धारा विद्यालय ४ दिन बिदा दिने निर्णय

On

कञ्चनपुर ,जेठ, २३। कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेका विद्यालयमा ४ दिन बिदा हुने भएको छ । पछिल्लो केही दिनयता गर्मी बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सबै विद्यालयमा ४ दिन बिदा दिने निर्णय गरेको हो । सोमबार कञ्चनपुरको भीमदत्त नगरपालिकाले जारी गरेको सुचनामा यही जेठ…

एन आई सी एशिया लघुवित्तमा रोजगारीको अवसर

एन आई सी एशिया लघुवित्तमा रोजगारीको अवसर

On

एन आई सी एशिया लघुवित्तमा कर्मचारी माग गरेको छ ।  एन आई सी एशिया लघुवित्तले संस्थाले विभिन्न पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका आगामी आर्थिक वर्षको निति कार्यक्रम प्रस्तुत , के छ नयाँ  कार्यक्रम हेर्नुहोस

सुदूरपश्चिम प्रदेश सरकारका आगामी आर्थिक वर्षको निति कार्यक्रम प्रस्तुत , के छ नयाँ कार्यक्रम हेर्नुहोस

On

कञ्चनपुर जेठ २३ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभाको १०औँ अधिवेशनको पाँचौ बैठकमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । धेरै पुरानै कार्यक्रमलाई निरन्तरता दिएर…

क्रान्तिकारी युवा लिगको सु.प प्रदेश भेला सम्पन्न:संयोजकमा लाल किरण चयन

क्रान्तिकारी युवा लिगको सु.प प्रदेश भेला सम्पन्न:संयोजकमा लाल किरण चयन

On

कञ्चनपुर, जेठ, २२ । क्रान्तिकारी युवा लिगको सूदुरपश्चिम प्रदेशको भेला सम्पन्न भएको छ । नेकपा क्रान्तिकारी माओवादी निकट रहेको क्रान्तिकारी युवा लिगको सूदुरपश्चिम प्रदेशको प्रदेश भेला आइतवार कैलालीको अत्तरियामा सम्पन्न भएको छ । क्रान्तिकारी युवा लिगको सूदुरपश्चिम संयोजक लाल किरणको अध्यक्षतामा भेला…

विश्व वातावरण दिवस अवसरमा डिभिजन वन कार्यालय कञ्चनपुर द्धारा बृक्षारोपण

विश्व वातावरण दिवस अवसरमा डिभिजन वन कार्यालय कञ्चनपुर द्धारा बृक्षारोपण

On

कञ्चनपुर ,जेठ ,२२ । विश्व वातावरण दिवश कञ्चनपुरमा पनि आईतवार जुन ५ तारिखका दिन मनाइएको छ । विश्व वातावरण दिवशको अवशर पारी डिभिजन वन कार्यालय कञ्चनपुरले पनि वृक्षारोपण गरी विश्व वातावरण दिवश मनाएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले सरस्वती माध्यमिक विद्यालय…

सुदुरपश्चिम प्रदेशमा सवारी दुर्घटना बढ्दै

सुदुरपश्चिम प्रदेशमा सवारी दुर्घटना बढ्दै

On

कञ्चनपुर, जेठ ,२२ । सुदुरपश्चिम प्रदेशमा सवारी दुर्घटना बढ्दै गएको छ । विभिन्न कारणले सवारी दुर्घटना हुनेक्रम बढ्दै गई रहेका बेला जनधनको क्षति हुनेक्रम पनि बढ्दै गएको हो । चालु आर्थिक वर्ष २०७८/७९ को वैशाख मसान्तसम्म सुदुरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा परेर १…

विश्व वातावरण दिवसको अवसरमा एनएमबि बैंक र सु.प विस्वको सहकार्यमा सु.प विध्यालयमा बृक्षारोपण

विश्व वातावरण दिवसको अवसरमा एनएमबि बैंक र सु.प विस्वको सहकार्यमा सु.प विध्यालयमा बृक्षारोपण

On

कञ्चनपुर,जेठ,२२ । विश्व वातावरण दिवसको अवसरमा एनएमबि बैंक महेन्द्रनगर शाखा र सूदुरपश्चिम विस्व विध्यालय केन्द्रीय कार्यालयको सयुक्त सहकार्यामा सूदुरपश्चिम विस्व विध्यालयको केन्द्रीय कार्यालय परिसरमा बृक्षारोपण गरिएको छ । एनएमबि बैंक एरिया म्यानेजर सुशिल बहादुर सिंह र सूदुरपश्चिम विस्व विध्यालय उप कुलपति अम्मर…