बेलौरी काँग्रेसमा असन्तुष्टी, धमाधम पाटी परित्याग गर्दै कार्यकर्ता
Onकञ्चनपुर । स्थानीय तहको चुनावकै मुखमा नेपाली काँग्रेस बेलौरीमा चरम असन्तुष्टी बढ्दै गएको छ । नेपाली काँग्रेस बेलौरी नगर कमिटीका सहसचिव नरेन्द्रसिंह बिष्टले आफु पार्टीको कुनैपनि पदमा नरहेको भन्दै कञ्चनपुरको बेलौरी नगर कमिटीको सहसचिवबाट राजिनामा दिएका छन् । उनले लिखित राजिनामा प्रस्तुत…











