एमाले कञ्चनपुरमा ओली समुहले पाए टिकट,नेपाल समुहबाट फर्किएका सान्त्वना, माओवादीबाट प्रवेस गरेकाले पाएनन्
Onक्ञ्चनपुर, बैशाख ११, आशन्न ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले कञ्चनपुरका उम्मेदवार टुङग्याएको छ । जिल्लाका ९ वटै पालिकामा प्रमुख, उप प्रमुखका उम्मेदबार टुङग्याएको हो । एमालेले दुई पालिकामा महिला प्रमुख अघि सारेको छ । बेदकोटमा शुशिला सिह र…











