एमालेमा अपमान भएको भन्दै पुर्व माओवादी नेता कार्यकर्ता माओवादीमै फर्किदै
Onकञ्चनपुर । एमालेमा अपमान भएको भन्दै पुर्व माओवादी नेता कार्यकर्ता धमाधम माओवादी केन्द्रमा फर्किन लागेका छन । नेकपा हुँदा ओली खेमामा देखिएका केही नेता कार्यकर्ता नेकपा फुट्दा एमालेतिरै लागेका थिए । अहिले एमालेमा रहेका कञ्चनपुरका केही पुर्व माओवादी नेता कार्यकर्ता धमाधम माओवादी…











