गठबन्धन सरकारले महाकाली अस्पतालमा पठायो करोडौँ बजेट
Onकञ्चनपुर । संघीय सरकारले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा करोडौँ बजेट पठाएको छ । चालु आर्थिक बर्ष २०७८÷०७९ मा महाकाली अस्पतालमा करोडौँ बजेट पठाएको हो । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले महाकाली अस्पतालको स्तरबृद्धिका लागि बजेट पठाएको…











