सामाजवादी कृष्णपुरको पाटी कार्यालय उदघाटन
Onकञ्चनपुर । नेकपा एकीकृत समाजवादीले कृष्णपुर नगरपालिकाको पाटी कार्यालय उद्घाटन गरेको छ । विहीबार एक कार्यक्रमका बिच कृष्णपुर नगरपालिका–२ बाँणीमा नगर पाटी कार्यालय उदघाटन गरेको हो । नेकपा एकीकृत समाजवादी पाटी सुदूरपश्चिम प्रदेश सदस्य सुरेन्द्र बमले कृष्णपुर नगरको पाटी कार्यालय उदघाटन गरेको…











