आयल निगमको गेटमा अखिल क्रान्तिकारीले गरे मुल्य वृद्धिको बिरोध प्रदर्शन
Onकाठमाडौं, चैत्र, ४। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेजीको माग गर्दै विरोध प्रदर्शन गरिको छ। नेपाल आयल निगमको गेट अगाडि नारा जुलुससहित विद्यार्थीहरूले विरोध प्रदर्शन सुरू गरेका थिए। प्रदर्शनकारी विद्यार्थीले भ्रष्ट आयल निगम होसियार,दलाल सरकार मुर्द्दावाद,नालायक…











