कञ्चनपुरमा हात्तिको आक्रमणबाट वृद्धा घाइते, मेयर बिष्टद्धारा उपचारार्थ सहयोग
Onमहेन्द्रनगर । कञ्चनपुरमा हात्तिको आक्रमणबाट एक महिला घाइते भएकी छन् । जिल्लाको भीमदत्तनगरपलिका–१९ बागफाँटाकी ८० वर्षीय कलावती भाटघाइते भएकी हुन् । शूक्रबार मेयर सुरेन्द्र बहादुर बिष्टले घाइते महिलाको उपचार र हात्तिबाट पीडित बनेका बस्तीको अनुगमन गरेका छन् । महिलालाई उपचारका लागी लगिएको…











