अत्तरियामा मोटरसाइकल दुर्घटनामा घाइते युुवकको मृत्यु

अत्तरियामा मोटरसाइकल दुर्घटनामा घाइते युुवकको मृत्यु

On

कैलालीको अत्तरियामा २ मोटरसाइकल एक आपसमा ठोक्किदा घाइते भएका एक युवकको मृत्यु भएको छ । गोदावरी नगरपालिका – १ चैतन्यपुरका १८ बर्षिय गणेश बलायरलाई उपचारका लागी लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको पदमा अस्पतालबाट धनगढी लैजाने तयार गर्दै गर्दा…

राष्ट्रिय भूमि आयोग कञ्चनपुरको अध्यक्षमा ढुंगाना

राष्ट्रिय भूमि आयोग कञ्चनपुरको अध्यक्षमा ढुंगाना

On

कञ्चनपुर माघ १। नेकपा माओवादी केन्द्रका  नेता देवेन्द्र राज ढुंगानाराष्ट्रिय भूमि आयोग कञ्चनपुरको अध्यक्षमा नियुक्त भएका छ्न । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरी २८ वटा जिल्ला समितिमा राष्ट्रिय भूमि आयोग गठन गरेको छ । जसअनुसार नेकपा…

कञ्चनपुरमा सातौँ राष्ट्रिय योग दिवस मनाइँयो

कञ्चनपुरमा सातौँ राष्ट्रिय योग दिवस मनाइँयो

On

महेन्द्रनगर । ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ कञ्चनपुरमा सातौँ राष्ट्रिय योग दिवस मनाइएको छ । महाकाली आर्युवेद औषधालय कञ्चनपुरले योग सिविरको आयोजन गरेको हो । सर्वाेङ्गिण विकासका लागी योग भन्ने नाराका साथ कार्यालय प्रमुख ओम प्रशाद कलौनीको सभापतीत्वमा आयोजन गरिएको…

बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु

बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु

On

बझाङमा जीप दुर्घटना परि घाइते भएका सवारी धनी पुरक बहादुर सिहको मृत्यु भएको छ । सदरमूकाम चैनपुरबाट कैलाश तर्फ जादै गरेको जीप दुर्घटना हुँदा घाइते भएका सिहको उपचारका लागि धनगढी लैजादै गर्दा मृत्यृ भएको उनका आफन्त इश्वर बहादुर सिहले बताए । शुक्रबार…

धनगढीमा उपचाररत कोभिड संक्रमित महिलाको मृत्यु

धनगढीमा उपचाररत कोभिड संक्रमित महिलाको मृत्यु

On

कैलाली । धनगढीमा उपचाररत एक कोभिड–१९ संक्रमित महिलाको मृत्यु भएको छ। कैलारी गाउँपालिका–७ की ५३ वर्षीया महिलाको मृत्यु भएको हो। सेती प्रादेशिक अस्पताल उपचाररत उनको शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ। उनी २९ गते संक्रमित बनेकी थिइन्।

आज मकर सङ्क्रान्ति पर्व मनाइँदै

आज मकर सङ्क्रान्ति पर्व मनाइँदै

On

कञ्चनपुर । सौर्य मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे (मकर) सङ्क्रान्ति भनिन्छ…

बालुवा बोकेको ट्याक्टरमा लुकाएर ल्याइएको सालको काठ बरामद

बालुवा बोकेको ट्याक्टरमा लुकाएर ल्याइएको सालको काठ बरामद

On

कैलाली । कैलालीमा बालुवा बोकेको ट्याक्टरमा लुकाई छिपाई लगेको अवस्थामा प्रहरीले सालको काठ बरामद गरेको छ । शुक्रबार अस्थायी प्रहरी पोष्ट श्रीपुरबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–७ गैडास्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्याक्टरबाट सो काठ बरामद गरेको हो ।…

कञ्चनपुरमा संक्रमणदर बढ्दो, सुक्रवार १ सय ७ जनामा पुष्टि

कञ्चनपुरमा संक्रमणदर बढ्दो, सुक्रवार १ सय ७ जनामा पुष्टि

On

महेन्द्रनगर । कञ्चनपुरमा कोरोना संक्रमणदर दिनानुन बढ्दै गएको छ । सुक्रवार थप एक सय सात जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको हो । गड्डाचौकी नामा गरिएको परिक्षणमा ८६ जनामा, भीमदत्तनगरपालिकामा १४ जना, बेलौरी नगरपालिकामा ५ जना, बेदकोट र कृष्णपुर नगरपालिकामा १–१…

महाकाली सुगरमिल जोड्ने सडकको विवाद अझै सुल्झिएन, सरकारी बेवास्ताले सडक अलपत्र परेको गुनासो

महाकाली सुगरमिल जोड्ने सडकको विवाद अझै सुल्झिएन, सरकारी बेवास्ताले सडक अलपत्र परेको गुनासो

On

भुवन भट्ट, महेन्द्रनगर । कञ्चनपुरमा महाकाली सुगरमिल जोड्ने सडक सरकारी बेवास्ताका कारण कालोपत्रे हुन सकेको छैन । बेलौरी नगरपालिका–१० शिवनगर स्थित महाकाली सुगर मिल जोड्ने सडक निर्माण गर्न चासो नदिइँदा स्थानीयले सधैँ सास्ती खेपिरहनु परेको हो । हिउँमा धुलाम्य र बर्खामा हिलाम्य…

कैलालीको घोडाघोडी नगरपालिका साक्षर घोषणा

कैलालीको घोडाघोडी नगरपालिका साक्षर घोषणा

On

कैलालीको घोडाघोडी नगरपालिकालाई ‘साक्षर नगरपालिका’ घोषणा गरिएको छ । नगरपालिकाका १२ वटै वडाका ६० वर्ष भन्दा कम उमेरका ९८ प्रतिशत नागरिक साक्षर भएपछि बिहीबार नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको हो । एक समारोहकाबीच सुदूरपश्चिम प्रदेशका सांसद अमर बहादुर साउँदले नगरपालिकालाई साक्षर नगरपालिका…