कञ्चनपुरमा मतदाता नामावलीमा हजारौँ नागरिक छुटे, सदरमुकाम पुग्नुपर्ने बाध्यता कायमै
Onमहेन्द्रनगर । कञ्चनपुरमा पहिलो चरणको मतदाता नामावली सङ्कलनमा दोब्बर बढी स्थानीय नाम दर्ता गराउन छुटेका छन् । स्थानियतहमै गई जिल्ला निर्वाचन कार्यालयले नामावली दर्ता गराउन सुरु गरेकोमा हजारौँको सङ्ख्यामा स्थानीय छुटेका पाइएको हो । जिल्ला निर्वाचन कार्यालयले पहिलो चरणमा जिल्लाका ४ स्थानियतहमा…











