बाजुरामा ट्रक दुर्घटना हुदा २ जनाको मृत्यु
Onबाजुरा । बाजुरामा ट्रक दुर्घटना हुदा दुइजनाको मृत्यु भएको छ । जिल्लाको जगन्नाथ गाउँपालिका–६ काप्रीको गर्जेगाड भीरबाट भे १ ख ३४६८ नम्बरको ट्रक खस्दा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३…











