बेलौरीमा लैङ्गिक हिंसा विरुद्ध जनचेतना मुलक कार्यक्रमको आयोजना
Onकञ्चनपुर । शान्ति पुनस्र्थापन गृह (पिआरसी) सम्पर्क कार्यालय बेलौरीले लैङ्गीक हिंसा विरुद्ध जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको छ । वडा नं.३ स्थित श्री सरस्वती मा.बि.मा लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान अन्तरगतको १२ औँ दिनमा ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’…











