अछाममा बस दुर्घटना हुँदा २ जनाको मृत्यु
Onअछाम : अछाममा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मंगलसैनबाट धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै दुर्घटना हुँदा २ जनाको ज्यान गएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। बस उल्टो फर्किएकाले धेरै जना घाइते…











