कञ्चनपुरमा १८ वर्ष माथीका एक लाखलाई कोरोना विरुद्धको खोप
Onमहेन्द्रनगर । कञ्चनपुरमा १८ वर्ष माथीका एकलाख बढीलार्ई कोभिड–१९ कोराना भाइरस विरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार पछिल्लोपटक खोप लगाउन छुटेका र ४५ वर्ष मुनीका एकलाख ७ हजारलाई कोरोना विरुद्धको खोप लगाइने भएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका…











