धनगढी–डडेल्धुरा जोड्ने सडक सञ्चालनमा आउन अझै केही दिन लाग्ने
Onअविरल वर्षापछि आएको बाढी र पहिरोका कारण चार दिनदेखि अवरुद्ध धनगढी–डडेल्धुरा जोड्ने सडक पुर्ण रुपमा सञ्चालनमा आउन अझै केही दिन लाग्ने भएको छ । धनगढी–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गका दर्जनौ स्थानमा बाढी र पहिरोले पुर्याएको क्षति तत्काल मर्मत संभार गर्न संभव नभएका कारण…











