बाजुराका विद्यालयमा अझै पुगेन पाठ्यपुस्तक
Onबाजुरा १३ साउन । शैक्षिक सत्र सुरु भएको एक महिना बिते पनि बाजुराका सामुदायिक र संस्थागत विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेको छैन । कोरोना महामारीका कारण २ महिना ढिलो गरी सुरु भएको शैक्षिक सत्र एक महिना बित्नै लाग्दा पनि पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ…











